Explore the Radio Palpa in shortly.

गायिका पुजा पौडेलको सोच कान्छी बेलै माथि (भिडियोसहित)

काठमाडौं /गायिका पुजा पौडेलको पञ्चेबाजामा आधारित लोकदोहोरी गित सोच कान्छी बेलैमा माथिको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका पौडेलको साथमा यस गीतमा भगिरथ चलाउनेको स्वर रहेको छ । गीतमा बसन्त थापाको शब्द र लय सृजना रहेको छ । सार्वजनिक भएको गीतमा करिष्मा ढकाल, दिनेश थापा, निर आले, बाबु काजी थापा र पुजा पौडेलको अभिनय रहेको छ । राजेश घिमिरेको…
Read More...

त्रिशुलीमा बस दुर्घटना हुँदा ६ को मृत्यु

काठमाडौँ /काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु २ ख २९१ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६ जनाको शव फेला…
Read More...

हुम्लामा तारा एयरको विमान दुर्घटना हुँदा दुर्इ पाइलटसहित ५…

हुम्ला / हुम्लाको सिमिकोटमा आज बिहान उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना भएको छ । कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो । विमानको…
Read More...

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

काठमाडौँ / पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको…
Read More...

बालबालिकाको सहयोगार्थ क्यानडामा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं /क्यान एजुकेशन फाउण्डेशनले बालबालिकाको सहयोगार्थ डिसेम्बर १५ मा क्यानडामा डान्स इन्डिया डान्स सिजन ३ र झलक दिखलाजा सिजन ९ की विजेता तेरिया मगरको…
Read More...

अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न

अर्थ नेपाल काठमाडौं /काठमाडौँको नयाबजार स्थित मेची महाकाली परिवार रोधी घरले बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गत मंग्सिर २ गते शनिबार मेची महाकाली…
Read More...

भारतमा होन्डाले सस्तो विद्युतीय कार ल्याउने

नयाँ दिल्ली (एजेन्सी )/ जापानी अटो निर्माता कम्पनी होन्डाले भारतीय बजारमा सस्तो विद्युतीय सवारी (ई–कार) ल्याउने भएको छ । विद्युतीय सवारी उत्पादनका लागि सहकार्य गर्ने मारुती, सुजुकी र टोयोटाको घोषणापछि होन्डा पनि ई–कार बनाउने दौडमा होमिएको हो । यस रणनीतिअनुरूप होन्डाको भारतीय सहायक कम्पनी होन्डा कार इण्डिया लिमिटेड (एचसीआईएल)ले भारतीय ट्राफिक…
Read More...

पुर्व उपराष्ट्रपती परमानन्द झाद्धारा धार्मीक पुस्तक…

अर्थ नेपाल काठमाडौ / प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको छ । राजधानीको…
Read More...

टेलिभिजन कार्यक्रम ‘साउन्ड रिबेल्स’ ले दर्शकको मन जित्दै

अर्थ नेपाल काठमाडौं /नेपाली टेलिभिजन जगतमा थुप्रै सांगित सम्बन्धी कार्यक्रमहरु उत्पादन र प्रशारित हुँदै आएको छ । त्यहि अन्तर्गत एउटा छुट्टै बिधा को संगित रक…
Read More...

दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

काठमाडौं/ कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा खटाउने नीति लिएको हो । निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५…
Read More...