सिमरामा खानेपानीका लागी ५ करोड, मंसीर लगत्तै उपभोक्ता थपिने
१६ मंसीर, सिमरा । सुप्रिया ढकाल
सरकारको बृहत् तेस्रो खानेपानी आयोजना अन्तर्गत बाराको सिमरामा झण्डै ५ करोड बजेट आएको छ । सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता समितिलाई प्राप्त सो बजेटबाट सिमराका सबै क्षेत्रमा चाडै खानेपानीको बिस्तार गरिने अध्यक्ष काशिम हुसैनले जानकारी दिए । सिमरामा तिब्र गतिले जनघनत्व बढे पनि खानेपानीको सुविधा सबै स्थानमा पुर्याउन…
Read More...