Explore the Radio Palpa in shortly.
Browsing Category

समाज

पाल्पाका थप दुई विद्यालयमा पाल्पाली समाज युएईको अक्षयकोष स्थापना

सीता डोटेल पाल्पा, पाल्पाली समाज युएईले पाल्पाका थप २ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तानसेन नगरपालिका अन्तर्गत साबिकका बन्दिपोखरा र बौघागुम्बाका १ र १ गरि २ बिद्यालयमा अक्षयकोष स्थापना गरेको हो । भैरव प्राथमिक विद्यालय बन्दिपोखराका…

रंगाेलीको साथमा लक्ष्मी पुजा संगै भैली (फाेटाेफिचर)

पाल्पा (रामपुर) यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिदै छ । साथै घर गोठमा गाईको पूजा गरिएको छ । आज विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिइएको थियो । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरीएको थियो । बत्ती…

प्रगतिशिल युवा समाजको नेतृत्वमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) आफ्नो टोल आफै सफा राखौं भन्ने नाराका साथ प्रगतिशिल युवा समाज रामपुर ३ सानीअमराई बोहोरी डाँडा पाल्पाले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वडा दशैंको तथा शुभ दिपावलीको अवसरमा युवा समाजले मंगलबार वडा…

महिलाहरुलाई क्षमता विकास तथा अभिमुखीकरण सम्बन्धी प्रशिक्षण

पाल्पा (रामपुर) महिला क्षमता विकास अभिमुखीकरण प्रशिक्षण कार्यक्रम रामपुर ६ तिलकपुर चारपाटेमा सम्पन्न भएको छ । कार्यक्रम रामपुर नगरपालिका वडा नं. ६ को आयोजनामा भएको हो । वडा नं. ६ का वडा सदस्य लोक मायाँ कुमालको अध्यक्षतामा भएको…

रामपुरको एक विद्यालयलाई जापानिज नागरिकको सहयोग

पाल्पा (रामपुर) पाल्पाको विभिन्न स्थानमा सहयोग गर्दै आउनु भएका जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेले रामपुरको एक विद्यालयलाई रकम सहयोग गर्नु भएको छ । नर्सरी देखि कक्षा सम्म पढाई हुँदै आएको रामपुर नगरपालिका १ खटाङ स्थित शिवशक्ति…

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु भएको छ । शनिबार बेझाँडमा सम्पन्न केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशनले एक…

बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम

९ पुष, सिमरा । कपुरबोट डेस्क । कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन…

कलैया अस्पताललाई सेभ दि चिल्ड्रेनको २ थान सोलार

९ पुष, सिमरा । कपुरबोट डेस्क बाराको कलैयास्थित जिल्ला अस्पतालमा आज सेभ दि चिलड्रेनले आवश्यक सामाग्री सहित सोलार प्रदान गरेको छ । शनिबार (हिजो) २ थान सोलार, १ थान ईनभटर, ४ थान वैट्री अस्पताल बिकास समितिका अध्यक्ष सचिन्द्र कुमार…

सुपर ग्यास उद्योगमा आगलागी, बारा पर्साका उच्च सुरक्षा अधिकारी बैठकमा

५ पुष, सिमरा । कपुरबोट डेस्क पर्साको वीरगन्ज महानगरपालिका–२२ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन् । आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भैसकेको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई…

आज राती १२ बजे अघि नै गन्तब्य पुग्नुस्ः प्रजिअ मानान्धर

२० मंसिर, सिमरा । कपुरबोट डेस्क दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने हुदा १२ बजेअघि नै गन्तब्यमा पुग्न सुरक्षा निकायद्धारा आग्रह गरिएको छ । भोली बिहान ७ बजे मतदान…