Explore the Radio Palpa in shortly.
Browsing Category

समाज

सीता माविमा २ कोठे भवन शिलन्यास

पाल्पा (रामपुर) सीता माध्यमिक विद्यालयमा रामपुर सीता कुण्डमा २ कोठे नयाँ भवन शिलन्यास गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको सोमबार शिलन्यास गरिएको हो । भवनको…

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

पाल्पा, विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको…

डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गयो

ऋषिराम पौडेल बौदीकाली (नवलपुर) बौदीकाली गाउँपालिका २ डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गएको छ । नदी बाट बालुवा लिएर गैरहेको ग १ त ५१७४ नम्बरको ट्याक्टर बाट खस्दा बौदीकाली २ डेढगाउँका १६ वर्ष सुदिप नेपाली ज्यान गएको हो । बालुवा…

रामपुर विद्युत व्यवसाय समितिको अध्यक्षमा रेशमराज भट्टराई

पाल्पा (रामपुर) रेशम राज भट्टराईको अध्यक्षतामा ११ सदस्य रामपुर विद्युत व्यवसाय समिति गठन भएको छ । आईतबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा जेदुनाथ पौडेल…

भम्बक युनाईटेड युथ क्लव द्वारा वृद्धहरुलाई फलफुल वितरण

पाल्पा (रामपुर) आईतबार विभिन्न क्लव, समुहहरुले वनभोज, घुमघाम तथा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाए । तर रामपुर नगरपालिका ५ को एक क्लवले भने वृद्धआश्रममा फलफुल वितरण गरेर नयाँ वर्ष मनाएका छन् । भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले…

मजदुर व्यवस्थापन समितिले राख्यो बजार क्षेत्रमा सचेतना बोर्ड

पाल्पा (रामपुर) पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुरले बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्ड राखेको छ । समितिले पाँचौ वार्षिक साधारण सभाको अवसरमा नागरिक सचेतना कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुर संग समन्वय गरी बजार…

नेपाल पत्रकार महासंघ पाल्पाको ११ औं साधारण सभा रामपुरमा सम्पन्न, रेडियो पाल्पाका दुर्गेश मल्ल सहित…

इमान सिं राना पाल्पा (रामपुर) १५ बुँदे रामपुर घोषणा पत्र–२०७५ जारी गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं साधारण सभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । महासंघको साधारणसभाले पत्रकारहरुको क्षमता विकास र संस्थागत विकासमा जोड…

भूपू सैनिकले मनायो २० औं वार्षिक उत्सव

पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिस स्कुल रामपुर पाल्पाले २० औं वार्षिक उत्सव तथा २१ औं अभिभावक दिवस मनाएको छ । विद्यालयले ४ दिवसिय कार्यक्रम सहित बुधबार एक समापन समारोह गरी वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका…

नेप्लीज विमन्स क्लबको तानसेनमा परिचयात्मक कार्यक्रम सम्पन्न

पाल्पा, नेप्लीज विमन्स क्लबले तानसेनमा परिचयात्मक कार्यक्रम गरेको छ । विश्व भरी छरिएर रहेका महिलाहरुलाई समेट्दै सिमान्तकृत पिछडिएका नेपाली महिलाहरुलाई सशक्तीकरणको माध्यमबाट समृद्ध समाज निर्माणको परिकल्पना सहित स्थापना गरेको क्लवले…

डेढ गाउँमा जेष्ठनागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

ऋषिराम पौडेल नवलपुर (डेढगाउँ) बालीघाट क्षेत्र संरक्षण समितिले बौदीकाली गाउँपालिका २ बालीघाट क्षेत्रमा एक दिने निशुल्क जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा नवलपुरको बौदिकाली, तनहुँको घिरिङ , पाल्पाको निस्दी…