Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

गणतन्त्र दिवसमा विद्यार्थीहरुलाई स्ववियुको कलम उपहार

स्याङ्जा (चापाकोट) स्वातन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पस चापाकोट स्याङ्जाले शुभकामना आदनप्रदान तथा विद्यार्थीहरुलाई कलम उपहार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले कार्यक्रम गरी शुभकामना…

सीता माविमा २ कोठे भवन शिलन्यास

पाल्पा (रामपुर) सीता माध्यमिक विद्यालयमा रामपुर सीता कुण्डमा २ कोठे नयाँ भवन शिलन्यास गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको सोमबार शिलन्यास गरिएको हो । भवनको…

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

पाल्पा, विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको…

रामपुर विद्युत व्यवसाय समितिको अध्यक्षमा रेशमराज भट्टराई

पाल्पा (रामपुर) रेशम राज भट्टराईको अध्यक्षतामा ११ सदस्य रामपुर विद्युत व्यवसाय समिति गठन भएको छ । आईतबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा जेदुनाथ पौडेल…

रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न

पाल्पा (रामपुर) रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न भएको छ । रामपुर ८ रानीबासमा बसेको भेलाले आफ्नो अधिकारको लागि संगठित हुने निर्णय गरेको छ । भेलाले प्रकाश ज्ञवालीको अध्यक्षता ९ सदस्य रामपुर ट्रक डाइभर मज्दुर संघ रामपुर पाल्पा…

भम्बक युनाईटेड युथ क्लव द्वारा वृद्धहरुलाई फलफुल वितरण

पाल्पा (रामपुर) आईतबार विभिन्न क्लव, समुहहरुले वनभोज, घुमघाम तथा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाए । तर रामपुर नगरपालिका ५ को एक क्लवले भने वृद्धआश्रममा फलफुल वितरण गरेर नयाँ वर्ष मनाएका छन् । भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले…

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी…

नेपाल पत्रकार महासंघ पाल्पाको ११ औं साधारण सभा रामपुरमा सम्पन्न, रेडियो पाल्पाका दुर्गेश मल्ल सहित…

इमान सिं राना पाल्पा (रामपुर) १५ बुँदे रामपुर घोषणा पत्र–२०७५ जारी गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं साधारण सभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । महासंघको साधारणसभाले पत्रकारहरुको क्षमता विकास र संस्थागत विकासमा जोड…

पाल्पाका थप दुई विद्यालयमा पाल्पाली समाज युएईको अक्षयकोष स्थापना

सीता डोटेल पाल्पा, पाल्पाली समाज युएईले पाल्पाका थप २ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तानसेन नगरपालिका अन्तर्गत साबिकका बन्दिपोखरा र बौघागुम्बाका १ र १ गरि २ बिद्यालयमा अक्षयकोष स्थापना गरेको हो । भैरव प्राथमिक विद्यालय बन्दिपोखराका…

किसान होल्डिङको चापाकोटमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया

स्याङ्जा (चापाकोट) किसान होल्डिङ लिमिटेडले स्याङ्जाको चापाकोटमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विजया दशमी तथा आउदै गरेको शुभदिपावलीको अबसरमा चापाकोट ९ सुन्तलीटारमा बुधबार अन्तरक्रिया सहित शुभकामना आदान प्रदान गरेको…