Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

काठमाडौं/ कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो…

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान

अर्थ नेपाल काठमाडौँ / आज सम्पन्न भएको पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत…

फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड: टेबुलमै डिपिआर निर्माण

काठमाडौं/ सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा समयमा नसकिने भएको छ । डिपिआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ । डिपिआर…

आचारसंहिताविपरीत जिल्ला पठाईंदै ९ अर्ब

काठमाडौं/सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ। दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो। सरकारले…

रामेछापमा कांग्रेसको पक्षमा उर्लियो जनलहर

अर्थ नेपाल काठमाडौं / रामेछापमा नेपाली कांग्रेसको अन्तिम चुनावी सभामा जनलहर उर्लिएको छ । कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशका उम्मेदवार रत्न कार्कीर पार्टी सभापति लवश्री न्यौपाने अन्य पार्टी…

केरुङको रेल कसैले रोक्न सक्दैन- जनार्दन ढकाल

अर्थ नेपाल रसुवा । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम कसैले रोकेर नरोकीने बताएका छन् । चुनावी प्रचारका क्रममा रसुवामा आयोजित कार्यक्रममा…

प्रकाश दाहालको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

काठमाडौं/माओवादी केन्द्रले अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएको आधिकारिक जानकारी गराएको छ। काठमाडौंको नर्भिक अस्पतालमा माओवादी प्रवक्ता पंफा भुसालले पत्रकारहरुसँग प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण मृत्यु भएको जानकारी…

दुखद खबर : प्रकाश दाहालको निधन

काठमाडौँ /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधन भएको छ । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार प्रकाश…

अख्तियारमा शिक्षा सम्वन्धी धेरै उजुरी

अर्थ नेपाल कास्की/ अख्तियार दुरपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका अनुसार शिक्षामा सवै भन्दा वढी उजुरी पर्ने गरेको तथ्याँकले देखाएको छ । आर्थिक वर्ष २०७४÷०७५ को कात्र्तिक मसान्त सम्ममा परेका उजुरी मध्ये ४७ उजुरी मध्ये १८ को फर्छौयौट…

१६ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने

अर्थ नेपाल पोखरा /मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ महिनाको दोश्रो साता देखि संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा…