Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ / नेपालकै होचा कलाकार दिपेन शाहको बिहान निधन भएको छ ।  आज बिहान 9 बजे निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।…

जनताले अघि बढ रबिन्द्र तिम्रो साथमा जनता छौं भनेपछी

अर्थ नेपाल पोखरा /कास्की निर्बाचन क्षेत्र न २  न का बाम उम्मेद्वार रबिन्द्र अधिकारिलाइ उक्त क्षेत्रका मतदाता र जनताले राम्रो हौसला र उत्साह प्रदान गरेका छन। निर्बाचन प्रचार प्रसारका क्रममा जनताको घर दैलो र भेटघाटमा ब्यस्त नेकपा एमालेका…

उम्मेदवार भोट माग्न ब्यस्त, कार्यकर्ता नाचगानमा मस्त

अर्थ नेपाल पोखरा “आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो ।” यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै…

कम्युनिष्टसँग विकासको भिजन छैन–थापा

अर्थ नेपाल पोखरा /नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको…

गफ गरेर मुलुक समृद्ध हुँदैन–चालिसे

अर्थ नेपाल पोखरा /नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन् । पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई…

घर-दैलोमा दाहाल: चर्चा छ यस्तो

चितवन / १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराए । त्यतिबेला उनले पाँच दिन जिल्लामै बिताए । २० गते काठमाडौं फर्किदासम्म उनी दर्जनौं कार्यक्रममा…

शनिबार नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

अर्थ नेपाल काठमाडौं /आज चितवनको नारायणगढ–मुग्लिक सडक बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनको लागि आज सात घण्टा सवारी बन्द गरिने भएको हो ।बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम…

चौँथो दमक महोत्सव पुस २७ देखि हुने

अर्थ नेपाल दमक /आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म झापाको दमकमा चौँथो दमक महोत्सव–२०७४ हुने भएको छ । दमक उद्योग वाणिज्य संघको आयोजनमा हुने महोत्सव निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले…

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक (सहित)

अर्थ नेपाल काठमाडौं /प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको…

कोषाध्यक्ष सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो

सिरहा / नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोरालाई आसन्न प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्। नेताहरुले ‘पुत्रमोह’ देखाएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन्। पूर्व शान्तिमन्त्री…