Explore the Radio Palpa in shortly.

नेपालकी रञ्जनाले विश्व पारा तेक्वान्दोमा काश्य जितिन्

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली खेलाडी रञ्जना धामीले विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक जितेकी छन् ।
बिहीबार बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमाराति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२(२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।
सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाए की थिइन । रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

 

Leave A Reply

Your email address will not be published.