Explore the Radio Palpa in shortly.

२६ जना जुवाडेसहित १० लाख पक्राउ

0

अर्थ नेपाल संवाददाता
रूपन्देही/ प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रणमा लिएको छ ।
छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.