Explore the Radio Palpa in shortly.

डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

0

अर्थ नेपाल काठमाडौं/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय बढाएइको हो ।
नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा, एलपीजी ग्यासको प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।

 

Leave A Reply

Your email address will not be published.