Explore the Radio Palpa in shortly.

आयोगद्धारा प्रदेश र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचि पेश गर्न दलहरुलाई आह्वान

0

अर्थ नेपाल संवाददाता
काठमाडौं/ निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले आह्वान गरेका छन् । साथै उनले निर्वाचन प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि राजनीतिक दलहरुलाई पुनः सचेत गराए ।
आगामी असोज २९ गतेसम्ममा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि पेश गर्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.