Explore the Radio Palpa in shortly.

लोकदोहोरी गीत डाली सुकेर (भिडियोसहित )

0

काठमाडौं /चर्चित एंव लोकप्रिय गायिका विष्णु माझि र रामजी खाँणको स्वरमा रहेको लोकदोहोरी गीत डाली सुकेरको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायक तथा सर्जक कस्तुप पन्तको लय सृजना रहेको छ भने प्रकाश पौडेलको शब्द सृजनामो यो गीत तयार भएको छ ।
म्युजिक भिडियोमा अहिलेकी व्यस्त एंव चर्चित मोडल तथा नायिका मन्जीता केसीको अभिनय रहेको छ । उनलाई अभिनयमा सुमन सिलवालले साथ दिएका छन् । निर्देशक कुमार केसीको निर्देशनमा तयार भएको भिडियोलाई प्रविन भट्टको सम्पादन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन । गीतलाई सारथि म्यूजिकले बजारमा ल्याएको छ ।

Leave A Reply

Your email address will not be published.