Explore the Radio Palpa in shortly.

नायिका सारिका अभिनित यो मौसम सार्वजनिक (भिडियोसहित)

सहिमा श्रेष्ठको स्वरमा

0

काठमाडौं /चर्चित एंव लोकप्रिय गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको यो मौसम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ ।
सार्वजनिक भिडियोमा लोकप्रिय नायिका सारिका घिमिरेको अभिनय रहेको छ । चलचित्र, म्युजिक भिडियो एंव विज्ञापनहरुमा अभिनयमा सक्रिय छिन् । पछिल्लो समय उनी गायिकाको रुपमा पनि श्रोता माझ आएकी छिन् । जुन उनका गीतहरु यतिबेला लोकप्रियता बन्दैछ । अभिनयमा घिमिरेलाई राजकुमारले साथ दिएका छन् । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.