Explore the Radio Palpa in shortly.

एक्स फ्याक्टर मोडल्स हुँदै

0


अर्थ नेपाल काठमाडौं /नेपालका युवा पुस्तालाई आफ्नो क्षमतामा रहि प्रतिस्पर्धा गर्नका लागि नेपालमा अन्तराष्टिय सो एक्स फ्याक्टर मोडल्स नेपाल आयोजना हुँदैछ । जसमा महिला र पुरुष १६ २६ वर्षकाले भाग लिन पाउनेछन् । मोडलिङमा आफ्नो भविष्य बनाउन चाहनेहरुको लागि यो प्रतियोगिता उपयुक्त भएको आयोजक संस्थाले जनाएको छ ।
चर्चित कोरियोग्राफरबाट कोरियोग्राफी रहेन यस प्रतियोगिताका प्रतियोगिहरुलाई विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, गु्रमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा तालिम दिइने छ । प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित विज्ञापनमा अवसर, मोडलिङको अवसर साथमा थाइल्याण्ड टुरको अवसर पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.