Explore the Radio Palpa in shortly.

मंसिर ७ गते देखि ११ गतेसम्म ‘ग्राण्ड एक्सचेज मेला’

0

अर्थ नेपालकाठमाडौं /  बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।
काठमाडौको भृकुटी मण्डपमा ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना गरिएको हो । ‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । साथै मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको जनाएको छ ।   अवसरमा ग्राकहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसँग साट्न सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.