Explore the Radio Palpa in shortly.

कैलालीको धनगढीमा ज्योति विकास बैंकको शाखा

0

अर्थ नेपाल कैलाली/ कैलालीको धनगढी उपमहानगरपालिका४,चौराहमा ज्योति विकास बैंकले  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको बुधबार औपचारिक उदघाटनपछि सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.