Explore the Radio Palpa in shortly.

त्रिशुलीमा बस दुर्घटना हुँदा ६ को मृत्यु

0

काठमाडौँ /काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु २ ख २९१ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६ जनाको शव फेला परेको छ भने १८ जना घाइतेको उद्दार गरिएको छ । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको विवरण पनि आएको छैन ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।

Leave A Reply

Your email address will not be published.