Explore the Radio Palpa in shortly.

फत्तेपुरमा ४८ प्रतिशत खस्यो

0

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क

जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ४८ प्रतिशत मत संकलन भैसकेको छ ।

१२ बजेर ३० मिनेट जादा सम्म १९ सय ८० मतदाता मध्य ४ सय ८७ महिला र ४ सय ५२ जना पुरुषले मतदान गरिसकेका छन् ।

यस मतदान केन्द्रबाट ९३ बर्षिय कमल सहनिले समेत मतदान गर्नुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.