Explore the Radio Palpa in shortly.

शोकलाई शक्तिमा बदेलेर मतदान गरेः अधिकारी

0

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क

सिमराका शैक्षिक हस्तीका रुपमा परिचित शालिकराम अधिकारीले पनि आज किरिया बसेकै अवस्थामा मतदान गरेका छन् । बुबा सुर्य प्रसाद अधिकारीको निधन पछि किरियामा रहेका शिक्षाप्रेमी शालिकराम अधिकारीले सिमराको स्वास्थ्य चौकी मतदान केन्द्रमा भतिजी अनुस्का अधिकारीलाई प्रतिनिधी राखेर मतदान गरेका हुन् ।as

शालिकराम अधिकारी सहित उनका अन्य ३ दाजु र भाउजुले समेत मतदान गरेका हुन् । मतदान पछि कपुरबोटसंग कुराकानी गर्दै अधिकारीले शोकलाई शक्तिमा बदेलेर बिभिन्न चुनौतीका बिच पनि मतदान गरेको प्रतिक्रिया दिए ।

 

Leave A Reply

Your email address will not be published.