Explore the Radio Palpa in shortly.

फोरमले खाता खोल्यो, क्षेत्र नम्बर २ क मा सर्दाशंकर यादवको बिजयी

0

 

२४ मंसिर, सिमरा । कपुरबोट डेस्क

बरा क्षेत्र नम्बर २ क मा संघिय समाजबादि फोरम नेपालले खाता खोलेको छ । राजपाफोरम गठबन्धनका साझा उम्मेद्वार फोरमका सर्दाशंकर यादव बिजयी भएका छन् । नेपाली कांग्रेशका उम्मेद्वार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै सर्दाशंकर बिजयी भएका हुन् ।

सर्दाशंकरले १६६७१ मत पाएका छन् । उनका प्रतिद्धन्द्धि रामप्रवेशले ८१०८ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.