Explore the Radio Palpa in shortly.

वडा नम्बर ५ का अध्यक्ष चौधरीद्धारा उपमहानगरका हेवि सवारीको चाबी नियन्त्रणमा

0

२६ मंसिर, सिमरा । कपुरबोट डेस्क

जितपुरसिमरा उपमहानगरपालीकाका मेयर, उपमेयर, कार्यकारी अधिकृतको मनोमानीका कारण आजित भएको भन्दै वडा नम्बर ५ का वडाअध्यक्ष मोहित चौधरीले उपमहानगरपालीकाको सवारीका चाबि नियन्त्रणमा लिनुभएको छ । एस्काभेटर, ट्रयाक्टर लगाएत सवारीको प्रयोग ब्यक्तिगत ईच्छाका आधारमा भैरहेको भन्दै वडाअध्यक्ष चौधरीले केहि घण्टा चाबि वडा नम्बर ५ का अध्यक्ष चौधरीद्धारा उपमहानगरका हेवि सवारीको चाबी नियन्त्रणमा नियन्त्रणमा लिनुभएको हो । दिउसो ३ बजे मेयर डा.कृष्ण पौडेल र कार्यकारी अधिकृत रामकृष्ण उप्रतीसहितको उपस्थितीमा बसेको बैठकले सकारात्मक निर्णय लिएपछि चाबि फिर्ता गरिएको वडाअध्यक्ष चौधरीले जनकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.