Explore the Radio Palpa in shortly.

नगर प्रमुख थापा द्वारा शुभकामना व्यक्त (भिडियो सहित)

0

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको नाममा शुभकामना व्यक्त गर्नु भएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले हाम्रो रहर, समृद्ध रामपुर शहर बनाउन दुर्गा भवानी माता हामी सबैलाई प्रेरणा दिउन भन्दै शुभकामना व्यक्त गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.