Explore the Radio Palpa in shortly.

नेपाली काङ्रेश पाल्पाको आर्थिक सल्लाहकार  नियुक्त ।

0

पाल्पा – नेपाली काङ्रेश पाल्पाले आर्थिक सल्लाहकार नियुक्त गरेको छ । जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले तानसेन -२ का सन्तोष लाल श्रेष्ठलाई आर्थिक सल्लाहकार पदमा मनोनयन गर्नुभएको हो। श्रेष्ठ तानसेन नगरपालिकाको नगर प्रमुख हुन् ।  

त्रिभुवन विश्वबिद्यालयका पूर्व सह-प्राध्यापक श्रेष्ठ पाल्पा स्थित  लुम्बिनी मेडिकल कलेजको कार्यकारी निर्देशकको कार्यअनुभव समेत छ ।

Leave A Reply

Your email address will not be published.