Explore the Radio Palpa in shortly.

बुढानिलकण्ठका विद्यार्थी द्वारा विद्यालयलाई सोलार प्रदान

पाल्पा (रामपुर) बुढानिलकण्ठ स्कुल काठमाडौका विद्यार्थीहरुले पाल्पाको एक विद्यालयलाई सोलार सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लव मार्फत विद्यार्थीहरुले बुद्धि विकास प्रा.वि. निस्दी १ डमरालाई सामाग्री हस्तान्तरण गरेको हो । देशका ग्रामीण भेगका विद्यालयहरुमा सहयोग गर्दै आएको क्लवले विद्यालयलाई एक हजार…
Read More...

महिलाहरुलाई क्षमता विकास तथा अभिमुखीकरण सम्बन्धी प्रशिक्षण

पाल्पा (रामपुर) महिला क्षमता विकास अभिमुखीकरण प्रशिक्षण कार्यक्रम रामपुर ६ तिलकपुर चारपाटेमा सम्पन्न भएको छ । कार्यक्रम रामपुर नगरपालिका वडा नं. ६ को…
Read More...

रामपुरको एक विद्यालयलाई जापानिज नागरिकको सहयोग

पाल्पा (रामपुर) पाल्पाको विभिन्न स्थानमा सहयोग गर्दै आउनु भएका जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेले रामपुरको एक विद्यालयलाई रकम सहयोग गर्नु भएको छ ।…
Read More...

रामपुर युवा क्लवलाई २/० ले हराउँदै भम्बक युनाईटेड पनि क्वाटर फाईनलमा

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा जारी सेकेण्ड युथ युनियन कप अन्तर्गत आज भएको पहिलो चरणको तेस्रो खेलमा भम्बक युनाईटेड भम्बकले रामपुर युवा क्लव बेझाँडलाई २/० ले पराजित गरेको छ । जित संगै भम्बक युनाईटेड क्वाटर फाईनलमा पुगेको छ । आज विहान भएको पहिलो चरणको तेस्रो खेलको पहिलो हाफमा दुवै समुहले गोल गर्न सकेन । दोस्रो हाफमा भम्बक युनाईटेडका सुरेश पाण्डे…
Read More...

युथ युनियन मटेरी र वि नाईन ब्वाईज क्वाटर फाईनलमा

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सुरु भएको सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत युथ युनियन मटेरी र वि नाईन ब्वाईज दोस्रो चरणमा प्रवेश गरेको छ । टाईगर…
Read More...

युथ युनियन मटेरी ए द्वारा टाईगर फुटबल क्लव पराजित

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सेकेण्ड युथ युनियन कप सुरु भएको छ । वडा दशैंको अवसरमा सुरु भएको खुल्ला फुटबल प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा…
Read More...

सीताराम मा.वि. द्वारा सरसफाई

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको समन्वयमा सरसफाई गरेको छ । विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुले स्थानिय आमा समुह र क्लव संग मिलेर बुधबार सरसफाई गरेको हो । २ सय भन्दा बढीको सहभागीता रहेको…
Read More...

रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै (खेल…

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका…
Read More...

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस…

इमान सिं राना पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ…
Read More...

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

असोज २२ पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिका स्तरिय अनुगमन समितिले रामपुर नगरपालिका वडा नं. ६ को विजयपुर बजार र वडा नं. ७ को किसानबारी बजारमा अनुगमन गरेको थियो । अनुगमन टोलीले २ वटा बजारका…
Read More...