प्रगतिशिल युवा समाजको नेतृत्वमा बृहत सरसफाई कार्यक्रम सम्पन्न
इमान सिं राना
पाल्पा (रामपुर) आफ्नो टोल आफै सफा राखौं भन्ने नाराका साथ प्रगतिशिल युवा समाज रामपुर ३ सानीअमराई बोहोरी डाँडा पाल्पाले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
वडा दशैंको तथा शुभ दिपावलीको अवसरमा युवा समाजले मंगलबार वडा कार्यालय, आमा समुह, विद्यालय, सहकारी लगाएतका विभिन्न संस्थाको समन्वयमा टोल सरसफाई गरेको हो । वडा नं. ३ सानीअमराई खेल…
Read More...