Explore the Radio Palpa in shortly.

रामपुर युवा क्लवलाई २/० ले हराउँदै भम्बक युनाईटेड पनि क्वाटर फाईनलमा

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा जारी सेकेण्ड युथ युनियन कप अन्तर्गत आज भएको पहिलो चरणको तेस्रो खेलमा भम्बक युनाईटेड भम्बकले रामपुर युवा क्लव बेझाँडलाई २/० ले पराजित गरेको छ । जित संगै भम्बक युनाईटेड क्वाटर फाईनलमा पुगेको छ । आज विहान भएको पहिलो चरणको तेस्रो खेलको पहिलो हाफमा दुवै समुहले गोल गर्न सकेन । दोस्रो हाफमा भम्बक युनाईटेडका सुरेश पाण्डे…
Read More...

युथ युनियन मटेरी र वि नाईन ब्वाईज क्वाटर फाईनलमा

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सुरु भएको सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत युथ युनियन मटेरी र वि नाईन ब्वाईज दोस्रो चरणमा प्रवेश गरेको छ । टाईगर…
Read More...

युथ युनियन मटेरी ए द्वारा टाईगर फुटबल क्लव पराजित

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सेकेण्ड युथ युनियन कप सुरु भएको छ । वडा दशैंको अवसरमा सुरु भएको खुल्ला फुटबल प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा…
Read More...

सीताराम मा.वि. द्वारा सरसफाई

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको समन्वयमा सरसफाई गरेको छ । विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुले स्थानिय आमा समुह र क्लव संग मिलेर बुधबार सरसफाई गरेको हो । २ सय भन्दा बढीको सहभागीता रहेको…
Read More...

रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै (खेल…

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका…
Read More...

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस…

इमान सिं राना पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ…
Read More...

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

असोज २२ पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिका स्तरिय अनुगमन समितिले रामपुर नगरपालिका वडा नं. ६ को विजयपुर बजार र वडा नं. ७ को किसानबारी बजारमा अनुगमन गरेको थियो । अनुगमन टोलीले २ वटा बजारका…
Read More...

व्यवसायीलाई ब्याज अनुदान

प्रेमकान्छा मगर पाल्पा (रामपुर) नेपाल सरकार तथा युवा स्वरोजगार कोष मार्फत रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई…
Read More...

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु…
Read More...

अन्धकारमुक्तिको २० औं वार्षिक साधारण सभा सम्पन्न

असोज २० पाल्पा (रामपुर) जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपैयाँको दरले पेन्सन प्रदान गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले थप ९ जना जेष्ठ सदस्यलाई पेन्सन बुक हस्तान्तरण गरेको छ । सदस्य राहत कार्यक्रम अन्तर्गत २०७२ साल देखि ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यलाई पेन्सन दिदै आएको संस्थाले २० औं वार्षिक साधारण सभाको…
Read More...