Explore the Radio Palpa in shortly.

तेस्रो युथ युनियन कपको फाईनल खेल आज

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भएको खुल्ला फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । फाईनल खेलमा युथ युनिय मटेरी ए र वि नाईन व्वाईज विजयपुर विच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । १४ गते देखि जारी खुल्ला फुटबलमा शनिबार भएको सेमिफाईनलमा सिज नेपाल रामपुर ५ सदावर्तलाई ५÷१ गोल अन्तरले…
Read More...

नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थाल्यो : सांसद राना

इमान सिं राना पाल्पा (रामपुर) प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ ।…
Read More...

युथ युनियन कपमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न…
Read More...

खोप्टारमा भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर नगरपालिका ४ खोप्टारमा वडा स्तरिय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी संगै शान्तिदिप समाज सुधार युवा क्लव रामपुर ४ खोप्टारको २२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम भएको हो । पाल्पा, स्याङ्जा र तनहुँका २० समुहको सहभागीता रहेका वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम…
Read More...

युथ युनियन कपमा भोली देखि क्वाटर फाईनलका खेल हुने

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा भोली देखि क्वाटर फाईनलको खेल हुने भएको छ ।…
Read More...

तेस्रो युथ युनियन कप सुरु

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा तेस्रो युथ युनियन कप २०७६ सुरु भएको छ । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा…
Read More...

दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु

तिलक गुरुङ पाल्पा (रामपुर) वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको मेला नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक पाडेथोक आरुपाटा र पित्लेक देउराली होम स्टेको आयोजनामा सुरु भएको हो । स्थानिय उत्पादनको प्रवर्द्धन,…
Read More...

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर…
Read More...

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु, घरघरमा घटस्थापना…

पाल्पा (रामपुर) प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म…
Read More...

दशैं तिहारका गीतहरुको भिडमा “परदेशीले भुल्यो”

पाल्पा (रामपुर) हिन्दु नेपालीहरुको महानपर्व दशैं तथा तिहार नजिकिदै गर्दा बजारमा दशैं तिहारका गीतहरु धमाधम आउन थालेका छन् । गीत संगितका सर्जकहरु विच नयाँ नयाँ प्रस्तुति ल्याउने होडबाजी नै चलेको छ । यस्तै गीतसंगितको माहोलमा एम पि कृयसन मार्फत “परदेशीले भुल्यो” बोलको लोकदोहोरी गीत तथा भिडियो बजारमा आएको छ । मधुकर थापा मगरको शब्द र पुरुशोत्तम…
Read More...