Explore the Radio Palpa in shortly.

सीताराम मा.वि. द्वारा सरसफाई

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको समन्वयमा सरसफाई गरेको छ । विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुले स्थानिय आमा समुह र क्लव संग मिलेर बुधबार सरसफाई गरेको हो । २ सय भन्दा बढीको सहभागीता रहेको…
Read More...

रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै (खेल…

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका…
Read More...

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस…

इमान सिं राना पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ…
Read More...

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

असोज २२ पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिका स्तरिय अनुगमन समितिले रामपुर नगरपालिका वडा नं. ६ को विजयपुर बजार र वडा नं. ७ को किसानबारी बजारमा अनुगमन गरेको थियो । अनुगमन टोलीले २ वटा बजारका…
Read More...

व्यवसायीलाई ब्याज अनुदान

प्रेमकान्छा मगर पाल्पा (रामपुर) नेपाल सरकार तथा युवा स्वरोजगार कोष मार्फत रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई…
Read More...

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु…
Read More...

अन्धकारमुक्तिको २० औं वार्षिक साधारण सभा सम्पन्न

असोज २० पाल्पा (रामपुर) जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपैयाँको दरले पेन्सन प्रदान गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले थप ९ जना जेष्ठ सदस्यलाई पेन्सन बुक हस्तान्तरण गरेको छ । सदस्य राहत कार्यक्रम अन्तर्गत २०७२ साल देखि ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यलाई पेन्सन दिदै आएको संस्थाले २० औं वार्षिक साधारण सभाको…
Read More...

खुल्ला सेभेन ए साईड फुटबलको फाईनल आज

पाल्पा (रामपुर) रामपुर बेझाँडमा गत असोज नौ गते देखि जारी खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । प्रतियोगिता अन्तर्गतको फाईनल खेल दिउँसाे…
Read More...

मित्यालमा जबरजस्ती करणी अपराध विरुद्धको जनचेतना मूलक…

इमान सिं राना असोज १२, अपराध न्यूनिकरणको लागि समाजका सरोकार वाला निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण संग अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्दै आएको…
Read More...

भूपू बोर्डिङ्गमा साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

असोज ११ पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ मटेरी पाल्पामा रामपुर मै पहिलो पटक साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युथ युनियन मटेरीको आयोजना र ईलाका प्रहरी कार्यालय रामपुरको संयोजनमा भएको हो । युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय…
Read More...