Explore the Radio Palpa in shortly.

शुक्रबार बाट प्रथम चापाकोट महोत्सव शुरु

पाल्पा (रामपुर) चापाकोटको शान, सुन्दर नगर हाम्रो पहिचान भन्ने नाराका हिजो देखि स्याङ्जाको दक्षिणी भेग चापाकोटमा प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट सहित समग्र गण्डकी बेशी क्षेत्रको सम्भावनाको खोजी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गरी विकासमा सहयोग पु¥याउने उद्देश्यले सुरु भएको महोत्सव चापाकोट उद्योग वाणिज्य संघको आयोजनमा…
Read More...

दोस्रो मेयर रनिङ्ग कपको उपाधी वडा नं. १, २ र १० लाई

पाल्पा (रामपुर) गत शनिबार देखि नगर खेल कुद विकास समिति रामपुरको आयोजनामा सुरु भएको दोस्रो मेयर रनिङ्ग कप बुधबार सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद,…
Read More...

किसानबारीमा दुर्गा मन्दिर निर्माण हुने

दानु हिस्की मगर पाल्पा (रामपुर) रामपुर नगरपालिका ७ किसानबारी पाल्पामा दुर्गा मन्दिर निर्माण हुने भएको छ । उज्वल उत्थान महिला समुह रामपुर ७ किसानबारीले मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको बुधबार एक कार्यक्रमका विच ओके बाजे पार्कको आडैमा शिलन्यास गरिएको छ । उज्वल उत्थान महिला समुहका अध्यक्ष मञ्जु रानाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर…
Read More...

भूपू सैनिकले मनायो २० औं वार्षिक उत्सव

पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिस स्कुल रामपुर पाल्पाले २० औं वार्षिक उत्सव तथा २१ औं अभिभावक दिवस मनाएको छ । विद्यालयले ४ दिवसिय कार्यक्रम सहित…
Read More...

नेप्लीज विमन्स क्लबको तानसेनमा परिचयात्मक कार्यक्रम सम्पन्न

पाल्पा, नेप्लीज विमन्स क्लबले तानसेनमा परिचयात्मक कार्यक्रम गरेको छ । विश्व भरी छरिएर रहेका महिलाहरुलाई समेट्दै सिमान्तकृत पिछडिएका नेपाली महिलाहरुलाई…
Read More...

टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिदै

पाल्पा (रामपुर) रामपुर नगरपालिका १ पाल्पामा रहेको धार्मिक तथा पर्यटकिय स्थल टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिने भएको छ । रामपुर नगरपालिकाको १० पर्यटकिय स्थल मध्ये एकको रुपमा रहेको टापुधामको पहिचान कायम गर्न रामपुर नगरपालिकाले शालिग्राम संग्राहालय स्थापना गर्न लागेको हो । ५ वर्ष अघि देखि टापुधाम क्षेत्र विकास समितिले टापुधामको…
Read More...

छिमेक लघुवित्तको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा (रामपुर) छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुर शाखा पाल्पाले गण्डकी वेशी क्षेत्रका विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।…
Read More...

डेढ गाउँमा जेष्ठनागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

ऋषिराम पौडेल नवलपुर (डेढगाउँ) बालीघाट क्षेत्र संरक्षण समितिले बौदीकाली गाउँपालिका २ बालीघाट क्षेत्रमा एक दिने निशुल्क जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम…
Read More...