मिस गण्डकीका प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा
अर्थ नेपाल पोखरा /एस.टी. क्रियशनको आयोजनामा पोखरामा भईरहेकोे चौथो संस्करणको “नागरिक पश्चिमेली मिस गण्डकी सिजन ४” को सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
प्रतियोगीताका १६ जना प्रर्तिश्प्रर्धीले ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन, अभिनय, चित्रकला र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ…
Read More...