नायिका तथा गायिका सारिकाले अनाथ बालबालिकासँग मनाइन जन्मदिन
अर्थ नेपाल संवाददाता
काठमाडौं/नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।
संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र…
Read More...