Explore the Radio Palpa in shortly.

संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व हुन्छ – प्रधानमन्त्री देउवा

अर्थ नेपाल संवाददाता काठमाडौं/ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल संवत ११३८ को अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा…
Read More...

३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा (हेर्नुहोस् सूचि)

अर्थ नेपाल संवाददाता काठमाडौं / आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा…
Read More...

ज्योति विकास बैंकको कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

अर्थ नेपाल संवाददाता काठमाडौं /ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ती पछि यहि कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकको रजिष्टार्ड…
Read More...

नेपालकी रञ्जनाले विश्व पारा तेक्वान्दोमा काश्य जितिन्

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली खेलाडी रञ्जना धामीले विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक जितेकी छन् । बिहीबार बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमाराति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२(२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि…
Read More...

नुवाकोटको पारच्याङमा गाडी पुगेपछि स्थानीय दंग

अर्थ नेपाल संवाददाता नुवाकोट /नुवाकोटको नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म यातायात पुगेको छ । विहिबार गाउँमा पहिलो पटक पुगेको गाडी (जिप) देखेर…
Read More...

३५ वर्ष अघि बाराक ओबामाले प्रेमिकालाई पठाएका ती…

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ३५ वर्ष पुरानो पत्र सार्वजनिक भएका छन् । उक्त प्रेमपत्र उनले कलेज पढ्ने बेला आफ्नी प्रेमिकालाई पठाएका थिए । ती पत्रमा…
Read More...

नेपाल संवत् ११३८ आजबाट सुरु

अर्थ नेपाल संवाददाता काठमाडौं /आजबाट नेपाल संवत् ११३८ सुरु भएको छ । यस संवत्ई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल संवत्का अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा छ ।…
Read More...

आज नेवारी समुदायको म्हः पूजा, महत्व र विधि

अर्थ नेपाल संवाददाता काठमाडौं / आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः)पूजा पर्व मनाउँदै छन् । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने…
Read More...

सिभिल मल र जमलमा गोल्डस्टार जुत्ताको शोरुम

अर्थ नेपाल संवाददाता काठमाडौं /गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले राजधानीमा दुई ठाउँ सुन्धारास्थित सिभिल मलको चौथो तला र जमलस्थित…
Read More...

ब्राइडल अवार्ड २०१७ मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने

अर्थ नेपाल संवाददाता काठमाडौं / दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो । नेपालीका लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको…
Read More...