आँखा उपचार केन्द्रको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन
पाल्पा (रामपुर) कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ । आँखा उपचार केन्द्र किसान बारीमा एक समारोहको आयोजना गरी साधारण सभा सम्पन्न भएको हो ।
कालीगण्डकी आँखा तथा कान उपचार…