Explore the Radio Palpa in shortly.
Browsing Category

मुख्य समाचार

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

तिलक गुरुङ वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक एवं व्यापार मेला “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल…

सहयोगी बचत तथा ऋण सहकारीकोे छैठौं साधारण सभा सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राम्चे सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम गरी सहकारीले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।…

शुक्रबार बाट प्रथम चापाकोट महोत्सव शुरु

पाल्पा (रामपुर) चापाकोटको शान, सुन्दर नगर हाम्रो पहिचान भन्ने नाराका हिजो देखि स्याङ्जाको दक्षिणी भेग चापाकोटमा प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट सहित समग्र गण्डकी बेशी क्षेत्रको सम्भावनाको खोजी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय…

दोस्रो मेयर रनिङ्ग कपको उपाधी वडा नं. १, २ र १० लाई

पाल्पा (रामपुर) गत शनिबार देखि नगर खेल कुद विकास समिति रामपुरको आयोजनामा सुरु भएको दोस्रो मेयर रनिङ्ग कप बुधबार सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ स्थानिय प्रतिभाको उत्थानको लागि भएको…

रामपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित, अध्यक्षमा पुन : ढकाल

पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको अध्यक्षतामा पुनः भोजेन्द्र प्रकाश ढकाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हनु भएको हो । नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण…

नगर प्रमुख थापा द्वारा शुभकामना व्यक्त (भिडियो सहित)

https://youtu.be/X7fnhYgOH4A पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको नाममा शुभकामना व्यक्त गर्नु भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नु…

बुढानिलकण्ठका विद्यार्थी द्वारा विद्यालयलाई सोलार प्रदान

पाल्पा (रामपुर) बुढानिलकण्ठ स्कुल काठमाडौका विद्यार्थीहरुले पाल्पाको एक विद्यालयलाई सोलार सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बुढानिलकण्ठ स्कुल स्टुडेण्ट स्टार क्लव मार्फत विद्यार्थीहरुले बुद्धि विकास प्रा.वि. निस्दी १ डमरालाई…

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

असोज २२ पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिका स्तरिय अनुगमन समितिले रामपुर…

भूपू बोर्डिङ्गमा साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

असोज ११ पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ मटेरी पाल्पामा रामपुर मै पहिलो पटक साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युथ युनियन मटेरीको आयोजना र ईलाका प्रहरी कार्यालय…

बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम

९ पुष, सिमरा । कपुरबोट डेस्क । कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन…