Explore the Radio Palpa in shortly.
Browsing Category

मुख्य समाचार

आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज धुमधामका साथ मनाइँदै

पाल्पा आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । हिन्दू महिलाहरु शिवजीको व्रत बसी पूजाआजा संगै नाचगान गरी तीज धुमधामका साथ मनाइँदै छन् । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई…

आज कृष्णजन्माष्टमी, पाल्पाको रम्भादेवी र सीताकुण्डमा धार्मिक मेला लाग्दै

पाल्पा आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व । हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको…

चितवन घटनाको वास्तविकता छानविनकाे माग राख्दै युवाहरुले निकाले र्याली

पाल्पा (रामपुर) चितवन घटनाको वास्तविकता छानविन गर्न माग गर्दै पाल्पाको रामपुरमा र्याली निकालिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परे संगै देशका ठाउँ ठाउँमा प्रदर्शन भैरहेको…

अरिङ्गालले टोकेर एक युवकको ज्यान गयाे

पाल्पा,  अरिङ्गालले टोकेर पाल्पाकाे तानसेनमा मङ्गलबार एक युवकको ज्यान गएकाे छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर १२ बौघापोखराथोकका २१ वर्षीय हेमु राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे ५ । सोमबार राती ८ बजे…

भारतको स्वतन्त्रता दिवसमा कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स

काठमाडौं, काठमाडौं स्थित भारतीय राजदूतावासले गैरनाफा मुलक संस्था कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स प्रदान गरेको छ । भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा पाल्पाको रामपुरमा स्थापना भएको फाउण्डेशन संगै अस्पताल, गैरनाफा मूलक परोपकार…

जनैपूर्णिमा पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

पाल्पा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर…

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

पाल्पा, विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको…

मजदुर व्यवस्थापन समितिले राख्यो बजार क्षेत्रमा सचेतना बोर्ड

पाल्पा (रामपुर) पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुरले बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्ड राखेको छ । समितिले पाँचौ वार्षिक साधारण सभाको अवसरमा नागरिक सचेतना कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुर संग समन्वय गरी बजार…

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई तिलक गुरुङ वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशलाई विकास तर्फ अघि बढाउन…

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी…