Explore the Radio Palpa in shortly.
Browsing Category

मुख्य समाचार

भूपू बोर्डिङ्गमा साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

असोज ११ पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ मटेरी पाल्पामा रामपुर मै पहिलो पटक साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युथ युनियन मटेरीको आयोजना र ईलाका प्रहरी कार्यालय…

बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम

९ पुष, सिमरा । कपुरबोट डेस्क । कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन…

कलैया अस्पताललाई सेभ दि चिल्ड्रेनको २ थान सोलार

९ पुष, सिमरा । कपुरबोट डेस्क बाराको कलैयास्थित जिल्ला अस्पतालमा आज सेभ दि चिलड्रेनले आवश्यक सामाग्री सहित सोलार प्रदान गरेको छ । शनिबार (हिजो) २ थान सोलार, १ थान ईनभटर, ४ थान वैट्री अस्पताल बिकास समितिका अध्यक्ष सचिन्द्र कुमार…

परवानिपुरमा ५४ जनाद्धारा रगत दान

९ पुष, सिमरा । कपुरबोट डेस्क पर्साको बिरगञ्ज महानगरपालीका वडा २१ परवानिपुरमा भाजभगत माध्यमिक बिद्यालय अगाडि शनिबार सम्पन्त रक्तदान कार्यक्रममा ४ जना महिला सहित ५४ जनाले रगत दान गरेका छन् । तेश्रो आखा रचनात्मक संस्था परवानिपुरको…

बार्सिलोनाको बहादुरी, रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं, पुस ९ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गतको बहुप्रतिक्षित खेलमा रियल मड्रिडले बार्सिलोनासँग लज्जास्पद हार व्यहोरेको छ । ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनासँग ३–० को हार व्यहोरेको हो । शनिबार सांझ रियल मड्रिडको घरेलु…

सुपर ग्यास उद्योगमा आगलागी, बारा पर्साका उच्च सुरक्षा अधिकारी बैठकमा

५ पुष, सिमरा । कपुरबोट डेस्क पर्साको वीरगन्ज महानगरपालिका–२२ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन् । आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भैसकेको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई…

वडा नम्बर ५ का अध्यक्ष चौधरीद्धारा उपमहानगरका हेवि सवारीको चाबी नियन्त्रणमा

२६ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुरसिमरा उपमहानगरपालीकाका मेयर, उपमेयर, कार्यकारी अधिकृतको मनोमानीका कारण आजित भएको भन्दै वडा नम्बर ५ का वडाअध्यक्ष मोहित चौधरीले उपमहानगरपालीकाको सवारीका चाबि नियन्त्रणमा लिनुभएको छ । एस्काभेटर,…

एसीसी यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं, मंसिर २६ । एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो । खेलमा टस जितर…

भर्खरैप्राप्त ताजा अपडेट

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ रुख – ७२४७ सुर्य – ७११८ छाता – ११६० निर्वाचन क्षेत्र नम्बर २ मसाल – ६५५३ रुख – ४६७२ हसिया – ३१३५ निर्वाचन क्षेत्र नम्बर ३ सुर्य – ४६९५ रुख – ३८४५ मसाल –…

बारामा मतपरिणम अपडेट

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको क्षेत्र नम्बर ४ को क मा बाम गठबन्धन अगाडी आएको छ । बाम गठबन्धन काग्रेस भन्दा ६४८ मतले अगाडी छ । क्षेत्र नम्बर ४ को क मा बाम गठबन्धन ः ३७०५ कांग्रेश ः ३०५७ राजपाफोरम ः १६५४ निर्वाचन क्षेत्र न…