Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

रामपुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाकाे अध्यक्षमा श्रेष्ठ

दुर्गेश मल्ल रामपुर /पाल्पा, लामो समय नेतृत्व विहिन बन्दै आएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाले नयाँ नेतृत्व पाएको छ । संस्थाका सरोकावालाहरुको बैठकले सर्वसहमतीमा राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ…

अति विपन्न परिवारलाई रामपुर नगरपालिका बाट राहतकाे घाेषण

दु्र्गेश मल्ल पाल्पा/ रामपुर, रामपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावित बनेका श्रमजीवि अत्ति विपन्न परिवारलाई राहतको घोषणा गरेको छ । लकडाउनका कारण उद्योग, व्यवसाय तथा निर्माण…

स्वास्थ्य संस्थालाई अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्न जिल्ला समन्वय समिति पाल्पाको निर्देशन

पाल्पा, जिल्ला समन्वय समिति पाल्पाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाले ज्वरो आएका विरामीलाई उपचार नै नगरि फर्काएको गुनासो बढेपछी जिल्ला समन्वय समितिले…

अर्चले नारीभञ्ज्याङ्गका स्थानियहरु द्वारा अनुमती विना गाउँ प्रवेशमा रोक

दुर्गेश मल्ल पाल्पा, निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानियहरुले अपरिचित तथा अन्य स्थान बाट आएका व्यक्तिहरुलाई अनुमती विना गाउँ प्रवेशमा रोक लगाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन…

श्रमिक वर्गलाई राहत वितरण गर्दै इस्लामिक सक्रिय युवा समाज

दुर्गेश मल्ल पाल्पा (रामपुर) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट सरकारले घोषणा लकडाउनको प्रभाव देशैभर परेको छ । बजार तथा गाउँमा मानिसहरु आवतजावत नभएका कारण सुनसान बनेको छ । महामारि बाट जोगिन स्थानियहरुले पनि…

हुँगी स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न

पाल्पा (रामपुर) रम्भा गाउँपालिका १ हुँगी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आखाँ उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर भएको हो । शिबिरमा ३ सय ३० जना बिरामीको आखाँ…

गल्याङमा प्रथम गल्याङ नगर कृषि महोत्सव हुने

तिलक गुरुङ स्याङ्जा (वालिङ) स्याङ्जाको गल्याङमा माघ १६ देखि २६ गते सम्म प्रथम गल्याङ नगर कृषि महोत्सव २०७६ हुने भएको छ । अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कृषि र उत्पादनको प्रवद्र्धन, व्यापार व्यावसायको अभिवृद्धि संगै कला संस्कृतिको…

प्राथमिक तहका नवनियुक्त शिक्षकहरुलाई रामपुर नगरपालिका द्वारा स्वागत

पाल्पा (रामपुर) शिक्षक सेवा आयोग बाट स्थायी भै आएका नवनियुक्त प्राथमिक तहका शिक्षकहरुलाई रामपुर नगरपालिकाले स्वागत संगै पदस्थापन पत्र हस्तान्तरण गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले बाट नियुक्ती लिएर नगरपालिकामा आएका १७ जना…

अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अन्तरक्रिया तथा छलफल

पाल्पा (रामपुर) अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पाल्पाको रामपुरमा जनप्रतिनिधी अपाङ्गता भएका व्यक्तिहरु विच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । नगरपालिका भित्रका फरक क्षमता व्यक्तिहरुको आवश्यकता कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल…

समाजसेवी जमुना द्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

तिलक गुरुङ स्याङ्जा (वालिङ) सेवा नै धर्म हो भन्ने भावनाका साथ वालिङ नगरपालिका ५ भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई एक महिलाले न्यानो कपडा सहित आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।4K Stogram 2022 Crack  अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा…