Explore the Radio Palpa in shortly.
Browsing Category

पाल्पा एफएम बिशेष

जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

अर्थ नेपाल काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । उनी सामाजिक सञ्जालमा सक्रिय हुने व्यक्ति हुन ।…

पूर्वसभामुखहरु चुनावी प्रतिस्पर्धामा: कसको स्थिति के छ ?

काठमाडौं/ आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए।…

सरकारी छात्रवृत्तिमै विकर्षण : विद्यार्थीलाई छुट्याइएको कोटा वितरण हुन सकेन

काठमाडौं /काठमाडौं ( कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गरेका विपन्न विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न सरकारले ल्याएको छात्रवृत्ति कार्यक्रम निष्प्रभावकारी देखिएको छ । प्रचारप्रसारको अभाव र झन्झटिलो प्रक्रियाका कारण सरकारले…

युनिर्भसल डेन्टल हस्पिटलद्धारा महामञ्जुश्री स्कुलमा निशुल्क दत्त शिविर

अर्थ नेपाल काठमाडौं /सितापाइलामा रहेको युनिर्भसल डेन्टल हस्पिटलले रामकोटमा रहेको महामञ्जुश्री स्कुलमा निशुःक दत्त शिविर आयोजना गरेको छ । हस्पिटल उक्त विद्यालयमा अध्ययनरत ४०० विद्यार्थीको दत्त परिक्षण गर्नुको साथै दाँत सम्बन्धी जानकारी समेत…

बर्दिवासमा डेंगु नियन्त्रण बाहिर

महोत्तरी /गत भदौको अन्तिम सातादेखि बर्दिवास क्षेत्रमा फैलिएकोे डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा फैलिएको डेंगु नियन्त्रण भन्दा बाहिर गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जारी गरेको…

निर्वाचनको मुखमा ३०२ जना प्रहरी निरिक्षकको सरुवा (सूची सहित)

अर्थ नेपाल संवाददाता काठमाडौँ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना प्रहरी निरिक्षकको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । …

हृदयघात के हो ?

डा. प्रेम राज वैद्य कन्सलट्यान्ट कार्डियोभास्कुलर सर्जन हृदयघात अर्थात Heart Attack भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो। यो हृदयघात यदि मुटुको देब्रे मुख्य…

राजधानीका दुर्लभ फोटोहरु (फोटो फिचर)

राजधानीका दुर्लभ फोटोहरु हामीले विभिन्न माध्यमबाट संकलन गरेर यहाँ प्रस्तुत गर्न खोजेका छौं । अब यो फोटोहरु केवल फोटोमा मात्र रहने छ । तर त्यो बेलाको जनजीवन र जीवनशैलीको अध्ययनका लागि महत्वपूर्ण रहन सक्दछ ।…

सिम्रन खड्कालाई अन्तराष्ट्रिय सफलता

अर्थ नेपाल संवाददाता काठमाडौं /अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी चेली सिम्रन खड्काले चौथो स्थान हासिल गर्न सफल भएकी छन् । दक्षिण कोरियाको सउल शहरमा आयोजना भएको…

शी जिनपिंग माओपछि ‘सबैभन्दा शक्तिशाली’

 एजेन्सी /चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले राष्ट्रपति शी जिनपिंगको विचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा शीलाई चीनका पहिलो नेता र संस्थापक माओत्से तुंगको दर्जा दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति…