Explore the Radio Palpa in shortly.
Browsing Category

पाल्पा एफएम बिशेष

डाक्टर शेखर कोइराला कोईरालाको गढमा पराजित

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा…

थुप्रै सम्भवनाका बिच पनि तराई बिकाशमा निकै पछि छ : धमला

१८ मंसिर, सिमरा । सुप्रिया ढकाल सञ्चारमाध्यममा शिर्षस्थ नेताहरुसंग निकै चर्का-चर्का बहस गर्ने राष्ट्रिय पत्रकार ऋषि धमला मौन अवधिको पूर्वसन्ध्यामा तराई झरेका छन् । बारा, पर्सा र रौतहटको निर्वाचनको माहोल बुझ्न धमला काठमाण्डौबाट हवाई…

मैले अपांगता भएका साथीहरुलाई ५० प्रतिशत छुट दिलाउन सकिरहेको छैन: वाग्ले

हामी यो कुरा स्विकार्न तैयार छौ कि बारामा यकिन तथ्यांक नआएपनि करिब १८ हजार  अपांगता भएका ब्यक्ति हुनुहुन्छ । अहिले जम्मा ६ हजारले मात्र परिचय पत्र पाएको अवस्था छ । अब आउने दिनमा स्थानिय तहसंग  समन्वय गरेर परिचयपत्र वितरणलाई तिब्रता दिनेछौ ।…

गायिका पुजा पौडेलको सोच कान्छी बेलै माथि (भिडियोसहित)

काठमाडौं /गायिका पुजा पौडेलको पञ्चेबाजामा आधारित लोकदोहोरी गित सोच कान्छी बेलैमा माथिको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका पौडेलको साथमा यस गीतमा भगिरथ चलाउनेको स्वर रहेको छ । गीतमा बसन्त थापाको शब्द र लय सृजना रहेको छ । सार्वजनिक…

अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न

अर्थ नेपाल काठमाडौं /काठमाडौँको नयाबजार स्थित मेची महाकाली परिवार रोधी घरले बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गत मंग्सिर २ गते शनिबार मेची महाकाली फेमिली रोधी घरमै सम्पन्न उक्त कार्यक्रम कालिका बाल आश्रम बुढानिलकण्ठ एबं न्यु…

पत्रकार गिता अधिकारीलाई चलचित्र कलाकार सघंले सम्मान गर्ने

अर्थ नेपाल काठमाडौं/ नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र मिलापन्युज डट कम की कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । उनी चलचित्र पत्रकार संघकी उपाध्यक्ष हुन । विगत एक दशक भन्दा बढि समय देखि पत्रकारितामा…

आफ्नै नजरमा प्रकाश दाहाल

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण…

जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

अर्थ नेपाल काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । उनी सामाजिक सञ्जालमा सक्रिय हुने व्यक्ति हुन ।…

पूर्वसभामुखहरु चुनावी प्रतिस्पर्धामा: कसको स्थिति के छ ?

काठमाडौं/ आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए।…

सरकारी छात्रवृत्तिमै विकर्षण : विद्यार्थीलाई छुट्याइएको कोटा वितरण हुन सकेन

काठमाडौं /काठमाडौं ( कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गरेका विपन्न विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न सरकारले ल्याएको छात्रवृत्ति कार्यक्रम निष्प्रभावकारी देखिएको छ । प्रचारप्रसारको अभाव र झन्झटिलो प्रक्रियाका कारण सरकारले…