आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !
काठमाडौं, पुस ५ । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ ।
संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर अधिकारीले बताए । संघीय बजेट…