Explore the Radio Palpa in shortly.
Browsing Category

Uncategorized

सिमरा क्षेत्रमा कति मत खस्यो ?

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क नेरामावि सिमरा स्थित मतदान केन्द्रको क बुथमा २ सय ५५ पुरुष र २ सय ४४ महिला सहित ४ सय ९९ जनाले मतदान गरेका छन् । नेरामावि सिमरा स्थित मतदान केन्द्रको ख बुथमा अधिकांश महिलाले मत खसालेका छन् । २ सय २२…

बजनी हत्याकाण्डका पिडित परिवारद्धारा मतदान

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको चर्चित बजनी हत्याकाण्डका पिडित परिवारले आजको मतदान कार्यमा भाग लिएका छन् । बजनीका कृषक दिपक सुवेदी र दिपिका सुवेदीको हत्या पछि शोकाकुल बनेको परिवारका सदस्यले पनि मतदान गरेका हुन् । मृतक सुवेदीको…

फत्तेपुरमा ४८ प्रतिशत खस्यो

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ४८ प्रतिशत मत संकलन भैसकेको छ । १२ बजेर ३० मिनेट जादा सम्म १९ सय ८० मतदाता मध्य ४ सय ८७ महिला र ४ सय ५२ जना…

कसरि गर्ने त मतदान

१. मतदानका लागि जाँदा सकेसम्म निर्वाचन आयोगले दिएको मतदाता परिचयपत्र लिएर जानुपर्छ । २. मतदाता परिचय पत्र नभए सरकारी निकायबाट जारी भएका आधिकारिक प्रमाणपत्र जस्तो नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतीपत्र, जग्गाधनी दर्ता…

आदर्शकोत्वलमा ८ प्रतिशत मतदान

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको आदर्शकोत्वल गाउपालीका ७ स्थित नेरा आधारभुत बिद्यालयमा करिब ८ प्रतिशत मतदान सम्पन्न भएको छ । मतदान केन्द्र ७ क मा ५ सय ६० जना मतदाता रहेकोमा १० जना महिला सहित ४४ जनाले मतदान गरेका छन् ।…

जनप्रतिनिधि पनि कारबाहीको खतरामा

२० मंसिर, काठमाडौं । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने…

भारतमा होन्डाले सस्तो विद्युतीय कार ल्याउने

नयाँ दिल्ली (एजेन्सी )/ जापानी अटो निर्माता कम्पनी होन्डाले भारतीय बजारमा सस्तो विद्युतीय सवारी (ई–कार) ल्याउने भएको छ । विद्युतीय सवारी उत्पादनका लागि सहकार्य गर्ने मारुती, सुजुकी र टोयोटाको घोषणापछि होन्डा पनि ई–कार बनाउने दौडमा होमिएको…

मंसिर ७ गते देखि ११ गतेसम्म ‘ग्राण्ड एक्सचेज मेला’

अर्थ नेपालकाठमाडौं /  बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । काठमाडौको भृकुटी मण्डपमा ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ…

कैलालीको धनगढीमा ज्योति विकास बैंकको शाखा

अर्थ नेपाल कैलाली/ कैलालीको धनगढी उपमहानगरपालिका४,चौराहमा ज्योति विकास बैंकले  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको बुधबार औपचारिक उदघाटनपछि सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा…