Explore the Radio Palpa in shortly.

भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /सामूहिक जमानीमा भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले संशोधन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।
अब भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.