Explore the Radio Palpa in shortly.

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

0

अर्थ नेपाल संवाददाता
काठमाडौं / नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो । साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो ।

Leave A Reply

Your email address will not be published.