Explore the Radio Palpa in shortly.

निर्वाचनको मुखमा ३०२ जना प्रहरी निरिक्षकको सरुवा (सूची सहित)

0

अर्थ नेपाल संवाददाता
काठमाडौँ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना प्रहरी निरिक्षकको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

 

हेर्नुहोस् सरुवा भएका प्रहरी निरिक्षकको सूची

Leave A Reply

Your email address will not be published.