Explore the Radio Palpa in shortly.

टेलिश्रृंखला ‘अधिकार’ को शुभ मुहुत सगैं छायांकन सुरु

0


अर्थ नेपाल काठमाडौं/ नेपाल सरकारको सूचना आयोगका लागि नेपाल टेलिभिजनद्वारा निर्मित टेलिश्रृंखला ‘अधिकार’ को शुभ मुहुर्त गरिएको छ । ‘अधिकार’को शुभ मुहुर्तसँगै छायाँकन सुरुवात भएको छ ।
शुभ मुहुर्तमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नेपाल टेलिभिजनका कार्यकारी प्रमुख महेश दाहाललगायत अन्य निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । सिरियलका प्रमुख पात्र मोडल सनम कठायत र रिजा भुसालले मुहुर्त सट दिएर छायांकन थालिएको छ । टेलिश्रृखला निर्देशक रमेश कोइराला निर्देशन रहने छ ।

Leave A Reply

Your email address will not be published.