Explore the Radio Palpa in shortly.

खुल्ला सेभेन ए साईड फुटबलको फाईनल आज

0

पाल्पा (रामपुर) रामपुर बेझाँडमा गत असोज नौ गते देखि जारी खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ ।
प्रतियोगिता अन्तर्गतको फाईनल खेल दिउँसाे ३ बजे हुने आयोजकले जनाएको छ । शुक्रबार भएको रामपुर युवा क्लव ए र कुमराङ विचको सेमिफाईनलको खेलमा रामपुर युवा क्लव ए लाई पहिलो हाफमा १/० गोल अन्तरले पराजित गर्दै कुमराङ फाईनलमा प्रवेश गरि सकेको छ ।
फाईनलमा ज्योति पुञ्ज युवा क्लव र विजयपुर विच अहिले विहान हुने सेमिफाईनल खेलमा विजयी समुह संग कुमराङले प्रतिस्पर्धा गर्नेछ ।

Leave A Reply

Your email address will not be published.