Explore the Radio Palpa in shortly.

कैलालीको धनगढीमा ज्योति विकास बैंकको शाखा

अर्थ नेपाल कैलाली/ कैलालीको धनगढी उपमहानगरपालिका४,चौराहमा ज्योति विकास बैंकले  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको बुधबार औपचारिक उदघाटनपछि सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
Read More...

केरुङको रेल कसैले रोक्न सक्दैन- जनार्दन ढकाल

अर्थ नेपाल रसुवा । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम…
Read More...

आँखा शिविरमा ८५ को शल्यक्रिया

सचिता बुढाथोकी, अर्थ नेपाल बेसीशहर /लायन क्लव काठमाडौं समृद्धिको आयोजनामा लमजुङको बेसीशहरमा भएको आँखा शिविरमा ८५ जना मोतियाबिन्दु भएका विरामीहरुको शल्यक्रिया…
Read More...

लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको यो प्यारो बर्दिया (भिडियो सहित)

अर्थ नेपाल काठमाडौं /लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द सावित्रि गौतमको रहेको छ । बर्दियामा नै गएर छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन…
Read More...

पत्रकार गिता अधिकारीलाई चलचित्र कलाकार सघंले सम्मान गर्ने

अर्थ नेपाल काठमाडौं/ नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र मिलापन्युज डट कम की कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । उनी…
Read More...

एक्स फ्याक्टर मोडल्स हुँदै

अर्थ नेपाल काठमाडौं /नेपालका युवा पुस्तालाई आफ्नो क्षमतामा रहि प्रतिस्पर्धा गर्नका लागि नेपालमा अन्तराष्टिय सो एक्स फ्याक्टर मोडल्स नेपाल आयोजना हुँदैछ । जसमा…
Read More...

आफ्नै नजरमा प्रकाश दाहाल

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण…
Read More...

प्रकाश दाहालको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

काठमाडौं/माओवादी केन्द्रले अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएको आधिकारिक जानकारी गराएको छ। काठमाडौंको नर्भिक अस्पतालमा माओवादी प्रवक्ता पंफा…
Read More...

जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

अर्थ नेपाल काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत…
Read More...

दुखद खबर : प्रकाश दाहालको निधन

काठमाडौँ /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधन भएको छ । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ ।…
Read More...