Explore the Radio Palpa in shortly.

रामपुरको एक विद्यालयलाई जापानिज नागरिकको सहयोग

पाल्पा (रामपुर) पाल्पाको विभिन्न स्थानमा सहयोग गर्दै आउनु भएका जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेले रामपुरको एक विद्यालयलाई रकम सहयोग गर्नु भएको छ । नर्सरी देखि कक्षा सम्म पढाई हुँदै आएको रामपुर नगरपालिका १ खटाङ स्थित शिवशक्ति वैकल्पिक विद्यालयलाई विद्यालय संञ्चालनको लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । साना नानी बाबुहरु…
Read More...

रामपुर युवा क्लवलाई २/० ले हराउँदै भम्बक युनाईटेड पनि क्वाटर…

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा जारी सेकेण्ड युथ युनियन कप अन्तर्गत आज भएको पहिलो चरणको तेस्रो खेलमा भम्बक युनाईटेड भम्बकले रामपुर युवा क्लव बेझाँडलाई २/० ले…
Read More...

युथ युनियन मटेरी र वि नाईन ब्वाईज क्वाटर फाईनलमा

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सुरु भएको सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत युथ युनियन मटेरी र वि नाईन ब्वाईज दोस्रो चरणमा प्रवेश गरेको छ । टाईगर…
Read More...

युथ युनियन मटेरी ए द्वारा टाईगर फुटबल क्लव पराजित

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सेकेण्ड युथ युनियन कप सुरु भएको छ । वडा दशैंको अवसरमा सुरु भएको खुल्ला फुटबल प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा भएको हो । आज भएको उट्घाटन खेल टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर विच भएको थियो । जसमा चापाकोटलाई मटेरीले १÷० गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफ कुनै पनि समुहले…
Read More...

सीताराम मा.वि. द्वारा सरसफाई

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको…
Read More...

रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै (खेल…

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका…
Read More...

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस महामन्त्री कोइराला

इमान सिं राना पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको विधान संशोधनको क्रममा रहेकाले युवाहरुलाई कसरी समेट्न सकिन्छ भनेर सोच्ने बेला आएको उहाँले बताउनु भयो । युवालाई समेट्न नसक्दा मुलुक र पार्टी पछि परेको भन्दै युवालाई कसरी…
Read More...

चाड पर्व आए संगै रामपुरमा बजार अनुगमन सुरु

असोज २२ पाल्पा (रामपु्र) चाडपर्वलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले नगर भित्रका बजार अनुगमन गर्न थालेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै…
Read More...

व्यवसायीलाई ब्याज अनुदान

प्रेमकान्छा मगर पाल्पा (रामपुर) नेपाल सरकार तथा युवा स्वरोजगार कोष मार्फत रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई…
Read More...

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु भएको छ । शनिबार बेझाँडमा सम्पन्न केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशनले एक वर्षको लागि भट्टराईको अध्यक्षतमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष सिंहलाल सुनार, सचिवमा…
Read More...