Explore the Radio Palpa in shortly.

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी माध्यमिक विद्यालयको खेल मैदानमा भैरहेको मेलामा अवलोकन संगै किनमेलको लागि आउने दर्शकहरुको संख्यामा वृद्धि हुँदै गएको…
Read More...

इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबलको उट्घाटन खेल आर्मी…

इमान सिं राना पाल्पा (रामपुर) गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला अन्तर्गत आज देखि इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष…
Read More...

खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिताकाे उपाधी हिमालयन…

इमान सिं राना पाल्पा (रामपुर) दोस्रो रामपुर महोत्सवको अवसरमा आयोजित खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । रामपुर उद्योग वाणिज्य…
Read More...

नेपाल पत्रकार महासंघ पाल्पाको ११ औं साधारण सभा रामपुरमा सम्पन्न, रेडियो पाल्पाका दुर्गेश मल्ल सहित ८ पत्रकार पुरस्कृत

इमान सिं राना पाल्पा (रामपुर) १५ बुँदे रामपुर घोषणा पत्र–२०७५ जारी गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं साधारण सभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । महासंघको साधारणसभाले पत्रकारहरुको क्षमता विकास र संस्थागत विकासमा जोड दिने, पत्रकारहरुको पारिश्रमिक श्रमजिवी ऐन अनुसार कार्यान्वयन गर्न पहल गर्ने, पर्यटकिय गन्तव्यको रूपमा परेको…
Read More...

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

तिलक गुरुङ वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक…
Read More...

सहयोगी बचत तथा ऋण सहकारीकोे छैठौं साधारण सभा सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राम्चे सामुदायिक वनको…
Read More...

शुक्रबार बाट प्रथम चापाकोट महोत्सव शुरु

पाल्पा (रामपुर) चापाकोटको शान, सुन्दर नगर हाम्रो पहिचान भन्ने नाराका हिजो देखि स्याङ्जाको दक्षिणी भेग चापाकोटमा प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट सहित समग्र गण्डकी बेशी क्षेत्रको सम्भावनाको खोजी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गरी विकासमा सहयोग पु¥याउने उद्देश्यले सुरु भएको महोत्सव चापाकोट उद्योग वाणिज्य संघको आयोजनमा…
Read More...

दोस्रो मेयर रनिङ्ग कपको उपाधी वडा नं. १, २ र १० लाई

पाल्पा (रामपुर) गत शनिबार देखि नगर खेल कुद विकास समिति रामपुरको आयोजनामा सुरु भएको दोस्रो मेयर रनिङ्ग कप बुधबार सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद,…
Read More...

किसानबारीमा दुर्गा मन्दिर निर्माण हुने

दानु हिस्की मगर पाल्पा (रामपुर) रामपुर नगरपालिका ७ किसानबारी पाल्पामा दुर्गा मन्दिर निर्माण हुने भएको छ । उज्वल उत्थान महिला समुह रामपुर ७ किसानबारीले मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको बुधबार एक कार्यक्रमका विच ओके बाजे पार्कको आडैमा शिलन्यास गरिएको छ । उज्वल उत्थान महिला समुहका अध्यक्ष मञ्जु रानाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर…
Read More...