Explore the Radio Palpa in shortly.

पाल्पाली संगमको नयाँ कार्यसमिति चयन

 काठमाडौँ, १९ जेठ  ः पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको शनिबार नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल…
Read More...

गणतन्त्र दिवसमा विद्यार्थीहरुलाई स्ववियुको कलम उपहार

स्याङ्जा (चापाकोट) स्वातन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पस चापाकोट स्याङ्जाले शुभकामना आदनप्रदान तथा विद्यार्थीहरुलाई कलम उपहार प्रदान गरेको छ ।…
Read More...

सीता माविमा २ कोठे भवन शिलन्यास

पाल्पा (रामपुर) सीता माध्यमिक विद्यालयमा रामपुर सीता कुण्डमा २ कोठे नयाँ भवन शिलन्यास गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६…
Read More...

पाल्पाली पत्रकार अर्याललाई संरक्षण पुरस्कार

पाल्पा, विगत दुई दशक देखि पत्रकारितामा निरन्तर सक्रिया पाल्पाली पत्रकार माधव अर्याल नगद ५० हजार राशी सहितको ‘संचार पुरस्कार, २०१९’ बाट पुरस्कृत हुनु भएको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्याएको भन्दै अर्याललाई पुरस्कृत गरेको हो । डब्लुडब्लुएफ नेपालको २६ औ…
Read More...

डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गयो

ऋषिराम पौडेल बौदीकाली (नवलपुर) बौदीकाली गाउँपालिका २ डेढगाउँमा ट्याक्टर बाट खसेर एक किशोरको ज्यान गएको छ । नदी बाट बालुवा लिएर गैरहेको ग १ त ५१७४ नम्बरको…
Read More...

रामपुर विद्युत व्यवसाय समितिको अध्यक्षमा रेशमराज भट्टराई

पाल्पा (रामपुर) रेशम राज भट्टराईको अध्यक्षतामा ११ सदस्य रामपुर विद्युत व्यवसाय समिति गठन भएको छ । आईतबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले…
Read More...

रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न

पाल्पा (रामपुर) रामपुर क्षेत्रका ट्रक ड्राईभरहरुको भेला सम्पन्न भएको छ । रामपुर ८ रानीबासमा बसेको भेलाले आफ्नो अधिकारको लागि संगठित हुने निर्णय गरेको छ । भेलाले प्रकाश ज्ञवालीको अध्यक्षता ९ सदस्य रामपुर ट्रक डाइभर मज्दुर संघ रामपुर पाल्पा गठन गरेको छ । समितिको उपध्यक्षमा कुशल फाल, सचिबमा यादब राज रेग्मी, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ,…
Read More...

भम्बक युनाईटेड युथ क्लव द्वारा वृद्धहरुलाई फलफुल वितरण

पाल्पा (रामपुर) आईतबार विभिन्न क्लव, समुहहरुले वनभोज, घुमघाम तथा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाए । तर रामपुर नगरपालिका ५ को एक क्लवले भने वृद्धआश्रममा…
Read More...

मजदुर व्यवस्थापन समितिले राख्यो बजार क्षेत्रमा सचेतना बोर्ड

पाल्पा (रामपुर) पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुरले बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्ड राखेको छ । समितिले पाँचौ वार्षिक साधारण सभाको अवसरमा नागरिक…
Read More...

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई तिलक गुरुङ वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशलाई विकास तर्फ अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको बताउनु भएको छ । स्याङ्जाको वालिङमा बुधबार देखि सुरु भएको सातौं वालिङ महोत्सवको…
Read More...